बाल कोपिला
अक्षरको बगैँचा
क,ख फूल्दैछ
0
comments
read more
Labels:
कबिता
गजल
किन ? प्रेम गर्दैनन् चराहरू
पुतली बनाउछन् आहाराहरू
आफ्नै बुबा,आमा हत्या गर्न
तयार छन् यहाँ हत्याराहरू
खोज्नेले नै सजिलो खोजे पछि
सधै आई रहन्छ अप्ठ्याराहरू
पानी खोज्छन् बगरमा प्यासीहरू
तिर्खाएका छन् आफै धाराहरू
0
comments
read more
Labels:
कबिता
ताङ्का
रातो दहमा
मग्मगाउदी फूल
तिर्खाले फूल्यो
तप्प तप्प चुहिदै
स्नान पर्खि रहेछ ।
Subscribe to:
Posts (Atom)










