manjul20parthiv@gmail.com
किन ? प्रेम गर्दैनन् चराहरू पुतली बनाउछन् आहाराहरू
आफ्नै बुबा,आमा हत्या गर्न तयार छन् यहाँ हत्याराहरू
खोज्नेले नै सजिलो खोजे पछि सधै आई रहन्छ अप्ठ्याराहरू
पानी खोज्छन् बगरमा प्यासीहरू तिर्खाएका छन् आफै धाराहरू
0 comments:
Post a Comment